म्याग्दीमा सोमबार ६५ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज\बेनी जेठ १० गते । म्याग्दीमा सोमबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट २९ र एन्टिजिनबाट ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार ३५ जना होमआइसोलेसनमा बसेका कोरोना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनुभएको छ । नगरपालिकामा २८ जना … Continue reading म्याग्दीमा सोमबार ६५ जना कोरोना संक्रमित थपिए